2082 General
Results
मोरङ क्षेत्र नं २ को मतगणना सुरु, कांग्रेसका रिजाल तेस्रो स्थानमा
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 10:38 AM
55 views
मोरङ क्षेत्र नं २ को पनि मतगणना सुरु भएको छ। मोरङ २ मा रास्पवाका कृष्ण कार्कीले प्रारम्भिक अग्रता लिएका छन्।...
मोरङ क्षेत्र नं २ को पनि मतगणना सुरु भएको छ। मोरङ २ मा रास्पवाका कृष्ण कार्कीले प्रारम्भिक अग्रता लिएका छन्।
रास्वपाका कार्कीले ५१ मत प्राप्त गरेका छन्। नेकपा एमालेका दिलीप बगडियाले १७ र नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले ६ मत प्राप्त गरेका छन्।
results
election 2082