2082 General
Results
चितवन १ मा रास्वपाका हरि ढकाल तेस्रो, एमालेका दावा दोर्जेलाई दोब्बर मतको अग्रता
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 11:24 AM
49 views
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर पकड बनाउँदा चितवन क्षेत्र नम्बर १ मा भने पछि परेको छ। २ हजार ८३० मतगणना भइसक्दा रास्वपाका निवर्तमान सांसद हरि ढकाल दोब्बर मतले पछि पर्दै तेस्रो स्थानमा छन्। जारी मतगणनाको परिणाम अनुसार एमालेका दावा दोर्जे लामाले ९६३ मतसहित अग्रता बढाइरहेका छन् । उता कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटी ७३९ मतसहित दोस्रो छन् […]

results
election 2082