ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
रौतहट क्षेत्र नम्बर ४ मा रास्वपाका उमेदवार पौडेलको अग्रता
2082 General Parties Update

रौतहट क्षेत्र नम्बर ४ मा रास्वपाका उमेदवार पौडेलको अग्रता

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 9:21 AM 69 views
<p>रौतहट । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको रौतहट क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उमेदवार गणेश पौडेलले अग्रता लिएका छन । पछिल्लो मत परिणाम अनुसार तिन हजार ६९ मत गणना हुदा रास्वपाका उमेदवार पौडेलले एक हजार ९ सय ८ मत प्राप्त गरेका छन । यस्तै नेपाली कांग्रेसका उमेदवार देब प्रसाद तिमलसिनाले पाच सय [&#8230;]</p> <p>The post रौतहट क्षेत्र नम्बर ४ मा रास्वपाका उमेदवार पौडेलको अग्रता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDa...

रौतहट । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको रौतहट क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उमेदवार गणेश पौडेलले अग्रता लिएका छन । पछिल्लो मत परिणाम अनुसार तिन हजार ६९ मत गणना हुदा रास्वपाका उमेदवार पौडेलले एक हजार ९ सय ८ मत प्राप्त गरेका छन ।

यस्तै नेपाली कांग्रेसका उमेदवार देब प्रसाद तिमलसिनाले पाच सय ३६ मत,नेकपाका उमेदवार रामकुमार भट्टराईले तिन सय ७९ मत,एमालेका उमेदवार रामजी साहले ६९ मत,जसपाका उमेदवार राजकुमार दासले १२ मत,जनमतका कल्याण राउतले १५ मत आजपाका ऋषि धमलाले ६ मत ल्याएका छन ।

हाल सम्म सो क्षेत्रको गढीमाइ नगरपालिका वार्ड नं.१ र ९ को मत गणना भइसकेको रौतहट क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत उद्धब ढोडारीले जानकारी दिए ।अहिले चन्द्रपुर नगरपालिका वार्ड नं. १ को बाक्सा खोलिएको समेत उनले बताए । अन्य तिन वटा क्षेत्रको मतगणना भएको छैन ।

The post रौतहट क्षेत्र नम्बर ४ मा रास्वपाका उमेदवार पौडेलको अग्रता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082