2082 General
Candidates
काठमाडौं ३ : रास्वपाका राजुनाथ पाण्डे १ हजार ३ सय मतले अगाडि
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 9:09 AM
51 views
काठमाडौं–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेले आफ्नो अग्रतालाई कायम राखेका छन् । पाण्डेले चार हजार ६ सय ४९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ३ हजार ३ सय ४१ मत पाएका छन्। पछिल्लो मत परिणामअनुसार पाण्डे घिसिङभन्दा १ हजार ३ सय ८ मतले अगाडि छन् । नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्यालले १ हजार ४ सय ८१ मत प्राप्त गरेका छन् ।

candidates
election 2082