2082 General
Results
धनुषा–३ मा मनिष झालाई अग्रता
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 7:19 AM
73 views
धनुषा– बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ । जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार धनुषा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मनिष झाले २ हजार ७८७ मत प्राप्त गरेका छन् । यसैगरी, नेपाली कांग्रेसका विमलेन्द्र निधिले ९७२ मत प्राप्त गर्दा नेकपा एमालेकी जुलीकुमारी महतोले ४७६ मत प्राप्त गरेकी छिन् ।रास्वपा : २७८७कांग्रेस […]

results
election 2082