ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
काठमाडौं–६ : कांग्रेस र एमालेलाई पछि पार्दै रास्वपाका शिशिर खनालको अग्रता
2082 General Results

काठमाडौं–६ : कांग्रेस र एमालेलाई पछि पार्दै रास्वपाका शिशिर खनालको अग्रता

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 4:37 AM 50 views
काठमाडौं क्षेत्र नम्बर-६ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनालले अग्रता लिएका छन्।...

काठमाडौं क्षेत्र नम्बर-६ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनालले अग्रता लिएका छन्।

सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार खनालले ५ सय १५ मत प्राप्त गरेका छन्।

उनलाई नेपाली कांग्रेसका उम्मेदवार कृष्ण बानियाँ क्षेत्रीले पछ्याइरहेका छन्। बानियाँले ३ सय ६० मत पाएका छन्।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार अमन कुमार मास्के ३ सय १० मतसहित तेस्रो स्थानमा छन्।

results election 2082