ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

काठमाडौँ–१० मा प्रारम्भिक मतगणना: रास्वपाका प्रदीप विष्टले बनाए अग्रता

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 2:01 AM 57 views
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नं. १० को प्रारम्भिक मतपरिणाम आएको छ। दक्षिणकाली नगरपालिका वडा नम्बर १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रदीप विष्ट १२४६ मतसहित अग्रता बनाएका छन्। उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमाल कार्की २४६ मतसहित दोस्रो स्थानमा छन्। त्यस्तै, नेकपा (एमाले) का विनोद श्रेष्ठ १६७ मत प्राप्त गरी पछि परेका छन् भने नेपाली कम्युनिष्ट पार्टीकी रुपा महर्जन २८ मतसहित पछाडि परेकी छन्।  

results election 2082