ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

मोरङका तीन क्षेत्रमा मतगणना सुरु, बाँकी तीनमा शुक्रवार बिहानदेखि मात्रै हुने

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 2:09 AM 58 views
विराटनगर । मोरङ जिल्लाका ६ वटा निर्वाचन क्षेत्रमध्ये तीन वटा क्षेत्रमा मतगणना सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले दिएको जानकारी अनुसार मोरङ क्षेत्र नं. १, ४ र ५ मा मतगणना कार्य जारी रहेको छ । बाँकी रहेका क्षेत्र नं. २, ३ र ६ मा भने शुक्रवार बिहान ६ बजेदेखि मात्रै मतगणना सुरु गर्ने गरी सर्वदलीय सहमति भएको उनले जानकारी दिए ।  जिल्लाका कुल ७ लाख ८३ हजार ५० मतदातामध्ये ५ लाख ५ हजार ५१४ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन् । मतदानमा पुरुषको तुल...
विराटनगर । मोरङ जिल्लाका ६ वटा निर्वाचन क्षेत्रमध्ये तीन वटा क्षेत्रमा मतगणना सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले दिएको जानकारी अनुसार मोरङ क्षेत्र नं. १, ४ र ५ मा मतगणना कार्य जारी रहेको छ । बाँकी रहेका क्षेत्र नं. २, ३ र ६ मा भने शुक्रवार बिहान ६ बजेदेखि मात्रै मतगणना सुरु गर्ने गरी सर्वदलीय सहमति भएको उनले जानकारी दिए ।  जिल्लाका कुल ७ लाख ८३ हजार ५० मतदातामध्ये ५ लाख ५ हजार ५१४ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन् । मतदानमा पुरुषको तुलनामा महिलाको सहभागिता बढी द...
results election 2082