ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Update

काठमाडौं १ मा रास्वपाकी रञ्जु दर्शनाको अग्रता- अरू कसले कति मत ल्याए ?

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 2:30 AM 62 views
काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को सुरुवाती मतगणनाको परिणाम आएको छ ।  काठमाडौंको ताजा परिणाम अनुसार रास्वपा अगाडि देखिएको छ । १५२४ मत गन्दा घण्टीले ७०४ मत ल्याएको भने रुखले पछ्याइरहेको छ । रुखले ४०२ मत ल्याएको छ ।  हलो तेस्रोमा छ । हलोको २४१ मत छ । सूर्य ९२ मतका साथ चौथो स्थानमा छ । काठमाडौं १ मा रास्वपाबाट रञ्जु दर्शना उम्मेदवार छिन् भने कांग्रेसबाट प्रबल थापा चुनावी मैदानमा छन् । यसैगरी राप्रपाबाट रवीन्द्र मिश्र उम्मेदवार छन् ।  यो क्षेत्रमा यसअघि लगातार चारपटक ...
काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को सुरुवाती मतगणनाको परिणाम आएको छ ।  काठमाडौंको ताजा परिणाम अनुसार रास्वपा अगाडि देखिएको छ । १५२४ मत गन्दा घण्टीले ७०४ मत ल्याएको भने रुखले पछ्याइरहेको छ । रुखले ४०२ मत ल्याएको छ ।  हलो तेस्रोमा छ । हलोको २४१ मत छ । सूर्य ९२ मतका साथ चौथो स्थानमा छ । काठमाडौं १ मा रास्वपाबाट रञ्जु दर्शना उम्मेदवार छिन् भने कांग्रेसबाट प्रबल थापा चुनावी मैदानमा छन् । यसैगरी राप्रपाबाट रवीन्द्र मिश्र उम्मेदवार छन् ।  यो क्षेत्रमा यसअघि लगातार चारपटक कांग्रेसले जितेको थियो ।
results election 2082