2082 General
Results
झापा– ५ : मध्यरातिदेखि मतगणना शुरू
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 2:52 AM
50 views
झापा निर्वाचन क्षेत्र नम्बर ५ को मतगणना शुरू भएको छ । राति २ बजेदेखि मतगणना शुरू भएको हो ।  यसअघि सर्वदलीय बैठकमा पनि राति २ बजेदेखि मतगणना शुरू गर्ने निर्णय भएको थियो ।   जापा ५ मा एमाले अध्यक्ष केपी ओली र रास्वपाका नेता बालेन शाह उम्मेदवार छन् ।

results
election 2082