ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

काठमाडौं–१ मा रञ्जुको अग्रता बढ्यो, रवीन्द्र तेस्रोमा

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 3:16 AM 48 views
काठमाडौं १ मा रास्वपाकी रञ्जु दर्शनाले अग्रता बढाएकी छन् ।  मतगणनाको पछिल्लो परिणामअनुसार उनी १६५८ मतका साथ अग्र स्थानमा छिन् । उनलाई कांग्रेसका प्रबल थापाले ९२९ मतका साथ पछ्याइरहेका छन् ।  राप्रपाका रवीन्द्र मिश्र ४८५ मतका साथ तेस्रोमा छन् । एमालेको १६१ मत छ । ताराले ४३ मत ल्याएको छ । 

results election 2082