ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
भक्तपुर–२ मा महेश बस्नेतको अग्रता, रास्वपाका खत्री पछिपछि
2082 General Results

भक्तपुर–२ मा महेश बस्नेतको अग्रता, रास्वपाका खत्री पछिपछि

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 2:24 AM 52 views
भक्तपुर क्षेत्र नम्बर-२ को मतगणनामा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले सुरुवाती अग्रता लिएका छन्।...

भक्तपुर क्षेत्र नम्बर-२ को मतगणनामा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले सुरुवाती अग्रता लिएका छन्।

सार्वजनिक भएको प्रारम्भिक मत परिणाम अनुसार बस्नेतले २४२ मत प्राप्त गरेका छन्।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजिव खत्रीले पछ्याइरहेका छन्। खत्रीले २१८ मत प्राप्त गरेका छन्।

बस्नेत र खत्रीबीचको मतान्तर २४ मात्र रहेको छ।

results election 2082