ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

काठमाडौं–५ मा पनि रास्वपाकै सुरुवाती अग्रता, ईश्वर पोखरेल धेरै पछि

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 3:23 AM 40 views
२१ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा पनि रास्वपाकै उम्मेदवारले अग्रता लिएका छन् । रास्वपाका उम्मेदवार सस्मित पोखरेलले १४२४ मतसहित सुरुवाती अग्रता लिएका हुन् । दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल छन् । उनले ४१२ मत प्राप्त गरेका छन् । तेस्रोमा एमाले छ । एमालेका उम्मेदवार ईश्वर पोखरेलले २८५ मत प्राप्त गरेका छन् […]

२१ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा पनि रास्वपाकै उम्मेदवारले अग्रता लिएका छन् । रास्वपाका उम्मेदवार सस्मित पोखरेलले १४२४ मतसहित सुरुवाती अग्रता लिएका हुन् । दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल छन् । उनले ४१२ मत प्राप्त गरेका छन् । तेस्रोमा एमाले छ । एमालेका उम्मेदवार ईश्वर पोखरेलले २८५ मत प्राप्त गरेका छन्…

candidates election 2082