ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Election

बागलुङमा ९७ हजार मत खस्यो

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 12:05 AM 61 views
बागलुङमा शान्तिपूर्ण ढङ्गले मतदान सम्पन्न भएको छ। बिहान ७ः०० बजेदेखि सुरु भएको मतदान साँझ ५ः०० बजे सम्पन्न भएको हो। जिल्लामा ५०.१९ प्रतिशत मत खसेको छ। जिल्लाभर ९७ हजार ५० मत खसेको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन अधिकृत नवराज बरालले जानकारी दिए। कुल मतदातामध्ये ५२ हजार ८८१ महिला, ४४ हजार १६८ पुरुष र एक अन्य गरी ९७ हजार ५० मत खसेको उनले बताए। दश स्थानीय तह रहेको बागलुङमा अहिले मतपेटिका सङ्कलन भइरहेको छ। बागलुङमा १३० मतदान केन्द्रबाट एक लाख ९३ हजार ३८१ जना मतदाता रहेका थिए। जिल्ल...
बागलुङमा शान्तिपूर्ण ढङ्गले मतदान सम्पन्न भएको छ। बिहान ७ः०० बजेदेखि सुरु भएको मतदान साँझ ५ः०० बजे सम्पन्न भएको हो। जिल्लामा ५०.१९ प्रतिशत मत खसेको छ। जिल्लाभर ९७ हजार ५० मत खसेको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन अधिकृत नवराज बरालले जानकारी दिए। कुल मतदातामध्ये ५२ हजार ८८१ महिला, ४४ हजार १६८ पुरुष र एक अन्य गरी ९७ हजार ५० मत खसेको उनले बताए। दश स्थानीय तह रहेको बागलुङमा अहिले मतपेटिका सङ्कलन भइरहेको छ। बागलुङमा १३० मतदान केन्द्रबाट एक लाख ९३ हजार ३८१ जना मतदाता रहेका थिए। जिल्लाका सबै मतदान...
election election 2082