ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

काठमाडौँ–३ को प्रारम्भिक मत परिणाम: कुलमान घिसिङको अग्रता

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 1:13 AM 47 views
काठमाडौँ–३ को प्रारम्भिक मतगणनामा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङले १०४१ मतसहित अग्रता कायम राखेका छन्। उनका प्रतिद्वन्द्वी रास्वपाका राजु पाण्डे ७४८ मत प्राप्त गरी पछाडि छन्। यसैगरी तेस्रो स्थानमा रहेका कांग्रेसका रमेश अर्यालले २९८ तथा एमालेका रामेश्वर फुयालले २७९ मत पाएका छन् । यसैगरी नेकपाका उम्मेदवारको ३५ मत रहेको छ ।  २५६६ मत गन्दा यो परिणम आएको हो।    मतगणनास्थलमा प्रारम्भिक परिणाम सार्वजनिक गरिएको हो । 

results election 2082