2082 General
Commission
सुदूरपश्चिममा खस्यो ५०.९ प्रतिशत मत, सबैभन्दा धेरै कञ्चनपुरमा
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 10:18 PM
73 views
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सुदूरपश्चिम प्रदेशमा ५०.९ प्रतिशत मत खसेको छ ।  प्रदेश निर्वाचन कार्यालयले सुदूरपश्चिमका ९ वटै जिल्लामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको जनाएको छ ।  कूल १७ लाख १६ हजार ६६० मतदाता रहेको यस प्रदेशमा ८ लाख ७४ हजार १७७ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन् । सुदूरपश्चिमका ९ जिल्लामध्ये तराईका जिल्लामा उत्साहजनक सहभागिता देखिएको छ भने पहाडी जिल्लामा केही न्यून मतदान भएको छ।  आयोगका अनुसार सबैभन्दा धेरै कञ्चनपुरमा ५८.६ प्रतिशत (१,८...
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सुदूरपश्चिम प्रदेशमा ५०.९ प्रतिशत मत खसेको छ । प्रदेश निर्वाचन कार्यालयले सुदूरपश्चिमका ९ वटै जिल्लामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको जनाएको छ । कूल १७ लाख १६ हजार ६६० मतदाता रहेको यस प्रदेशमा ८ लाख ७४ हजार १७७ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन् । सुदूरपश्चिमका ९ जिल्लामध्ये तराईका जिल्लामा उत्साहजनक सहभागिता देखिएको छ भने पहाडी जिल्लामा केही न्यून मतदान भएको छ। आयोगका अनुसार सबैभन्दा धेरै कञ्चनपुरमा ५८.६ प्रतिशत (१,८४,३१६ मत) मतदान भएको छ । ...
commission
election 2082