2082 General
Commission
आठ जिल्लाको हेलिकप्टरबाट मतपेटिका ढुवानी सम्पन्न
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 11:09 PM
63 views
 आठ जिल्लाको मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिएको छ । हेलिकप्टरबाट मतपेटिका ढुवानी सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । “रसुवा, दोलखा, पूर्वी रूकुम, बाजुरा, बझाङ र हुम्लाको मतपेटिका ढुवानी गरिएको छ, अन्य जिल्लाको मतपेटिका शुक्रबार दिउँसोसम्म ढुवानी गछौँ ।”

commission
election 2082