ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

काठमाडौँका २ वटा निर्वाचन क्षेत्रमा मतगणना शुरु, अन्य क्षेत्रहरूमा तयारी

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 11:26 PM 49 views
 प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० र ३ मा मतगणना सुरु भएको छ । अन्य क्षेत्रहरूमा मतगणना सुरु गर्ने तयारी भइरहेको छ। निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार काठमाडौँ–१० अन्तर्गतका सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी सर्वदलीय बैठक सम्पन्न भएको छ। उनीकाअनुसार मतगणना दक्षिणकाली नगरपालिका वडा नम्बर १ बाट सुरु भएको छ।  त्यस्तै, उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङ र रास्वपाका राजुनाथ पाण्डे उम्मेदवार  रहेको ...
 प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० र ३ मा मतगणना सुरु भएको छ । अन्य क्षेत्रहरूमा मतगणना सुरु गर्ने तयारी भइरहेको छ। निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार काठमाडौँ–१० अन्तर्गतका सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी सर्वदलीय बैठक सम्पन्न भएको छ। उनीकाअनुसार मतगणना दक्षिणकाली नगरपालिका वडा नम्बर १ बाट सुरु भएको छ।  त्यस्तै, उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङ र रास्वपाका राजुनाथ पाण्डे उम्मेदवार  रहेको क्षेत्र काठमाडौँ–३ मा  बिहीबार रा...
results election 2082