2082 General
Commission
पारदर्शिता र सुशासनप्रति जेनजी पुस्ताको आकांक्षालाई निर्वाचन परिणामले सम्बोधन गर्नेछ : रास्वपा
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 9:09 PM
52 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चौतर्फी चुनौतीका बाबजुद ऐतिहासिक प्रतिनिधिसभा सदस्यको आमनिर्वाचनलाई सफलतापूर्वक सम्पन्न भएको भन्दै यसका लागि अहम् भूमिका निर्वाह गर्ने सरोकारवाला पक्षहरूलाई धन्यवाद दिएको छ । पार्टी सभापति रवि लामिछानेले विज्ञप्ति जारी गर्दै विशेषगरी निर्वाचनलाई निर्धारित मितिमा सम्पन्न गर्न अहोरात्र खटिएकी प्रधानमन्त्री सुशीला कार्कीलाई धन्यवाद दिएका छन् । ‘नेपाल सरकारका सम्पूर्ण निकायहरू, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकायहरू,सम्पू...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चौतर्फी चुनौतीका बाबजुद ऐतिहासिक प्रतिनिधिसभा सदस्यको आमनिर्वाचनलाई सफलतापूर्वक सम्पन्न भएको भन्दै यसका लागि अहम् भूमिका निर्वाह गर्ने सरोकारवाला पक्षहरूलाई धन्यवाद दिएको छ । पार्टी सभापति रवि लामिछानेले विज्ञप्ति जारी गर्दै विशेषगरी निर्वाचनलाई निर्धारित मितिमा सम्पन्न गर्न अहोरात्र खटिएकी प्रधानमन्त्री सुशीला कार्कीलाई धन्यवाद दिएका छन् । ‘नेपाल सरकारका सम्पूर्ण निकायहरू, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकायहरू,सम्पूर्ण राजनीतिक दल, सञ्चार जगत, नागरिक समाज, राष्ट्रि...
commission
election 2082