2082 General
Results
काठमाडौं १ : राति १० बजेबाटै मतगणना हुने
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 9:26 PM
56 views
काठमाडौं क्षेत्र नम्बर १ मा राति १० बजेबाट मतगणना हुने भएको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको उपस्थितिमा बसेको सर्वदलीय बैठकले बिहीबार राति १० बजेबाटै मतगणना गर्ने निर्णय गरेको हो । साथै सर्वदलीय बैठकले २/२ घण्टामा मतपरिणाम सार्वजनिक गर्ने निर्णय गरेको छ ।

results
election 2082