2082 General
Results
सर्लाहीमा यसरी गरिँदै छ मतपेटिका संकलन (तस्बिरहरू)
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 9:05 PM
54 views
सर्लाही – सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ को मतपेटिका संकलन गरेर मतगणना स्थल श्री वेणी भोला नमुना मावी गोडैता ल्उानका लागि कर्मचारी र सुरक्षाकर्मीहरू खटिएका छन् । यो गगन थापा र अमरेश कुमार सिंह उम्मेदवार रहेको निर्वाचन क्षेत्र हो । तस्बिर : प्रकाश चन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी

results
election 2082