2082 General
Commission
देशभर ६० प्रतिशत मतदान : निर्वाचन आयोग
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 6:48 PM
50 views
<p>काठमाडौं । निर्वाचन आयोगले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक मत खसेको बताएको छ ।निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कुल ६० प्रतिशत मतदान भएको जानकारी दिए । विस्तृत विवरण संकलन भइरहेको उनले बताए । शान्तिपूर्ण मतदान भएको आयोगले जनाएको छ ।मतदानका निम्ति बिहीबार (फागुन २१) बिहान ७ देखि साँझ ५ बजेसम्मको समय […]</p> <p>The post देशभर ६० प्रतिशत मतदान : निर्वाचन आयोग appeared first on RONB post.</p>
काठमाडौं । निर्वाचन आयोगले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक मत खसेको बताएको छ ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कुल ६० प्रतिशत मतदान भएको जानकारी दिए ।
विस्तृत विवरण संकलन भइरहेको उनले बताए । शान्तिपूर्ण मतदान भएको आयोगले जनाएको छ ।
मतदानका निम्ति बिहीबार (फागुन २१) बिहान ७ देखि साँझ ५ बजेसम्मको समय तोकिएको थियो ।
The post देशभर ६० प्रतिशत मतदान : निर्वाचन आयोग appeared first on RONB post.
commission
election 2082