ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

५ जिल्लाका मतपेटिका आजै मतगणना स्थलमा पुर्‍याइने

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 6:35 PM 49 views
मतदान सम्पन्न भएसँगै आजै पाँच जिल्लाका मतपेटिका मतगणनास्थलमा पुर्‍याइने भएको छ । निर्वाचन आयोगले निर्वाचन सम्पन्न भएको जानकारी दिन बिहीबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र पूर्वी रुकुमको मतपेटिका आजै मतगणनास्थलमा पुर्‍याइने छ ।  यस्तै आयोगले दुर्गम १५ जिल्लाका मतपेटिका सुरक्षित तरिकाले हेलिकप्टरमार्फत संकलन गरेर ल्याइने जनाए...
मतदान सम्पन्न भएसँगै आजै पाँच जिल्लाका मतपेटिका मतगणनास्थलमा पुर्‍याइने भएको छ । निर्वाचन आयोगले निर्वाचन सम्पन्न भएको जानकारी दिन बिहीबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र पूर्वी रुकुमको मतपेटिका आजै मतगणनास्थलमा पुर्‍याइने छ ।  यस्तै आयोगले दुर्गम १५ जिल्लाका मतपेटिका सुरक्षित तरिकाले हेलिकप्टरमार्फत संकलन गरेर ल्याइने जनाएको छ । 
results election 2082