2082 General
Candidates
लोकान्तर 'प्रि-इलेक्सन पोल' – २ : विपिन आचार्यले जित्दैछन् दाङ २ मा चुनाव
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 6:38 PM
66 views
नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गर्दै रास्वपाका विपिनकुमार आचार्य दाङ २ बाट निर्वाचित हुने लोकान्तरको सर्वेक्षणले देखाएको छ । दाङ क्षेत्र नम्बर २ का विभिन्न ठाउँका मतदातामा गरिएको सर्वेक्षणले रास्वपाका आचार्य निर्वाचित हुने देखिएको हो । पहिलोपटक चुनावी प्रतिस्पर्धामा आएका रास्वपा सहमहामन्त्री आचार्यले एमालेका महासचिव पोखरेललाई पराजित गर्न लागेको सर्वेक्षणले देखाएको छ । पोखरेल यसअघि ०७९ सालको चुनावमा १९३ मतान्तरले पराजित भएका थिए । लोकान्तरको सर्वेक्षणमा सहभागीमध्ये ४१ दशमलव ९३ प्र...
नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गर्दै रास्वपाका विपिनकुमार आचार्य दाङ २ बाट निर्वाचित हुने लोकान्तरको सर्वेक्षणले देखाएको छ । दाङ क्षेत्र नम्बर २ का विभिन्न ठाउँका मतदातामा गरिएको सर्वेक्षणले रास्वपाका आचार्य निर्वाचित हुने देखिएको हो । पहिलोपटक चुनावी प्रतिस्पर्धामा आएका रास्वपा सहमहामन्त्री आचार्यले एमालेका महासचिव पोखरेललाई पराजित गर्न लागेको सर्वेक्षणले देखाएको छ । पोखरेल यसअघि ०७९ सालको चुनावमा १९३ मतान्तरले पराजित भएका थिए । लोकान्तरको सर्वेक्षणमा सहभागीमध्ये ४१ दशमलव ९३ प्रतिशतले रास्वपा उम्मेदवारल...
candidates
election 2082