ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

धनुषा–१ : ८ वर्षदेखि अलपत्र पुलका ठेकेदार नै प्रतिनिधिसभा उम्मेदवार

Inquiry Nepal Inquiry Nepal March 1, 2026 at 8:55 PM 42 views
धनुषा–४ को सखुवा–महेन्द्रनगर र धनुषा–१ इच्छापुर जोड्ने जलाद नदीको पुल ८ वर्षदेखि अलपत्र छ । इच्छापुर, दिगम्बरपुर, पर्वता, उमाप्रेमपुरलगायत दर्जनौं गाउँका यात्रु सास्ती खेप्न बाध्य छन् । रोचक कुरा, ८ वर्षदेखि निर्माण पूरा नभएको यो पुलका ठेकेदार किशोरी साह कमल अहिले धनुषा–१ मा रास्वपाका उम्मेदवार बनेका छन् ।

candidates election 2082