2082 General
Election
प्रधानमन्त्रीको प्रशंसा गर्दै बालेनले भने– आज लोकतन्त्रले जित्यो ‘आमा’
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 5:44 PM
42 views
<p>काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा देशमा लोकतन्त्रले जितेको बताएका छन् । बिहीबार मतदान सम्पन्न भएपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो लेखेका हुन् । उनले भने, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ,आमा ।’ सरकारले सफलतापूर्वक निर्वाचन गराएपछि बालेनको यस्तो प्रतिक्रिया आएको बुझिाएको छ ।</p> <p>The post प्रधानमन्त्रीको प्रशंसा गर्दै बालेनले भने– आज लोकतन्त्रले जित्यो ‘आमा’ appeared first on RONB post.</p>
काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा देशमा लोकतन्त्रले जितेको बताएका छन् ।
बिहीबार मतदान सम्पन्न भएपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो लेखेका हुन् । उनले भने, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ,आमा ।’
सरकारले सफलतापूर्वक निर्वाचन गराएपछि बालेनको यस्तो प्रतिक्रिया आएको बुझिाएको छ ।
The post प्रधानमन्त्रीको प्रशंसा गर्दै बालेनले भने– आज लोकतन्त्रले जित्यो ‘आमा’ appeared first on RONB post.
election
election 2082