ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Commission

प्रतिनिधिसभा सदस्य निर्वाचन : अपराह्न २ बजेसम्म ३३.४१ % मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 3:57 PM 74 views
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशभर मतदान भइरहेको छ । निर्वाचन आयोगका अनुसार अपराह्न २ बजेसम्म करीब ३३.४१ प्रतिशत मतदान भएको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले उक्त अवधिसम्म देशभर ६३ लाख १६ हजार २१५ मत खसेको विवरण प्रणालीमा प्राप्त भएको जानकारी दिए । दोलखाको एक मतदान केन्द्रबाहेक देशभर आज बिहान ७ बजेदेखि मतदान भइरहेको आयोगले जनाएको छ । अन्य स्थानमा सामान्य विवाद भए पनि मतदान प्रक्रिया जारी छ ।मतदान अहिले पनि उत्साहपूर्ण र शान्तिपूर्ण रूपमा जारी रहेको आयोगले जनाएको

commission election 2082