ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Commission

प्रतिनिधिसभा सदस्य निर्वाचन : शान्तिपूर्णरूपमा मतदान सम्पन्न

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 3:02 PM 240 views
काठमाडौं । छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।आज बिहान ७ बजे शुरु भएको मतदान साँझ अपराह्न ५ बजे सम्पन्न भएको हो । आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले मत दिने समय साँझ ५ बजेसम्म भए पनि मतदानस्थलको लाइनमा रहेर मत दिन बाँकी मतदाताले त्यसपछि पनि मतदान गर्न सक्ने बताइन् । आयोगका अनुसार अहिलेसम्म कुनै पनि मतदान केन्द्रको मतदान औपचारिक रूपमा स्थगनको घोषणा भएको छैन । दोलखा, सर्लाही र रौतहटमा केहीबेर विवाद समाधान भएको थियो । केही

commission election 2082