2082 General
Election
दुर्गा प्रसाईंमाथि ट्रोलः ‘के उनी आज जेलमा छन् ?’ नामक फेसबुक पेज, छाड्ने कि थुन्ने भोट गर्न वेबसाइट
Inquiry Nepal
Inquiry Nepal
March 1, 2026 at 6:38 PM
66 views
काठमाडौँ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं आइतबार पुनः पक्राउ परेसँगै सामाजिक सञ्जालमा उनको अवस्थाबारे जानकारी दिने उद्देश्यले खोलिएका अनौठा फेसबुक पेज र वेबसाइट भाइरल बनेका छन् । प्रसाईं प्रहरी हिरासतमा छन् वा छैनन् भन्ने जानकारी दिनकै लागि खोलिएको ‘इज दुर्गा प्रसाईं इन जेल टुडे ?’ (Is Durga Prasai in Jail Today ?) नामक फेसबुक पेज र सोही प्रकृतिको वेबसाइटले यतिबेला धेरैको ध्यान तानेको छ । सामाजिक सञ्जालमार्फत निर्वाचन भड्काउने किसिमको भिडिओ सार्वजनिक गरेको तथा आमहड...
काठमाडौँ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं आइतबार पुनः पक्राउ परेसँगै सामाजिक सञ्जालमा उनको अवस्थाबारे जानकारी दिने उद्देश्यले खोलिएका अनौठा फेसबुक पेज र वेबसाइट भाइरल बनेका छन् । प्रसाईं प्रहरी हिरासतमा छन् वा छैनन् भन्ने जानकारी दिनकै लागि खोलिएको ‘इज दुर्गा प्रसाईं इन जेल टुडे ?’ (Is Durga Prasai in Jail Today ?) नामक फेसबुक पेज र सोही प्रकृतिको वेबसाइटले यतिबेला धेरैको ध्यान तानेको छ । सामाजिक सञ्जालमार्फत निर्वाचन भड्काउने किसिमको भिडिओ सार्वजनिक गरेको तथा आमहड्ताल गरेका उनलाई प्रहरीले आइतब...
election
election 2082