2082 General
Election
चुनाव नजिकिँदा शेयर बजारमा सुधार
Inquiry Nepal
Inquiry Nepal
March 1, 2026 at 7:00 PM
61 views
काठमाडौं । चुनाव नजिकिएसँगै शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १९ दशमलव ०४ अंक (० दशमलव ७१ प्रतिशत) बढेर २ हजार ६७३ दशमलव ९७ अंक पुगेको छ । अघिल्लो दिन भने बजार २ हजार ६५४ दशमलव ९३ अंकमा बन्द भएको थियो । आज ‘ग्यापअप’ भएर खुलेको बजार शुरुआती समयमा तल झरेको थियो । त्यसपछि भने बजार सम्हालिएको थियो । आज ‘इन्ट्रा-डे’मा बजार २ हजार ६२६ दशमलव ७० अंकसम्म झरेको थियो भने २ हजार ६७४ दशमलव २० अंकसम्म पुगेको थियो । आ

election
election 2082