ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

दोलखाको मालु मतदान केन्द्र रित्तियो, फर्किए मतदाता र दलका कार्यकर्ता

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 4:42 PM 60 views
दिनभर तनाबग्रस्त भएको दोलखाको तामाकोशी गाउँपालिका-४ स्थित मालु मतदान केन्द्र रित्तिएको छ ।  अहिले त्यहाँ मतदान गराउन खटिएका कर्मचारी र सुरक्षाकर्मी मात्रै छन् । मतदान केन्द्रमा आएका मतदाता र दलका कार्यकर्ताहरू सबै गइसकेका छन् ।  बिहान साढे ११ बजेतिर मतपत्र लुटपाटको प्रयास भएपछि तनाब सिर्जना भएको थियो । त्यसक्रममा प्रहरीले एक राउन्ड हवाई फायर समेत गरेको थियो ।  दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले निर्वाचन गराउन खटिएका कर्मचारी र सुरक्षाकर्मीले मतदाता...
दिनभर तनाबग्रस्त भएको दोलखाको तामाकोशी गाउँपालिका-४ स्थित मालु मतदान केन्द्र रित्तिएको छ ।  अहिले त्यहाँ मतदान गराउन खटिएका कर्मचारी र सुरक्षाकर्मी मात्रै छन् । मतदान केन्द्रमा आएका मतदाता र दलका कार्यकर्ताहरू सबै गइसकेका छन् ।  बिहान साढे ११ बजेतिर मतपत्र लुटपाटको प्रयास भएपछि तनाब सिर्जना भएको थियो । त्यसक्रममा प्रहरीले एक राउन्ड हवाई फायर समेत गरेको थियो ।  दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले निर्वाचन गराउन खटिएका कर्मचारी र सुरक्षाकर्मीले मतदातालाई कुरिरहेको बताए । &lsquo...
parties election 2082