ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
सेनाले गरे अस्थायी मतदान केन्द्रबाट मतदान
2082 General Election

सेनाले गरे अस्थायी मतदान केन्द्रबाट मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 5:21 PM 47 views
काठमाडौं– कर्मचारी तथा सुरक्षाकर्मीहरूले समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था हुँदा मतदाता नामावलीमा नाम हुने सैनिकहरूले मतदान गरेका छन् ।  काठमाडौँको भद्रकालीस्थित अस्थायी मतदान केन्द्रबाट उनीहरूले मतदान गरेका हुन् ।  तस्बिर : नेपाल फोटो लाइब्रेरी 

election election 2082