ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Commission

फ्याक्टचेकः नझुक्किनुस् ! बालेनले हेलिकोप्टर चढ्न अनुमति नै नलिएको भन्ने रातोपाटी र कान्तिपुरको समाचार झुटो हो

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 1:23 PM 52 views
काठमाडौँ । बुधबार कान्तिपुरको अनलाइन संस्करण र रातोपाटीमा बालेन्द्र शाह (बालेन) ले अनुमति नै नलिई हेलिकोप्टर चढेकाले झापाबाट फर्काइएको दाबी गर्दै समाचार प्रकाशित भएका छन् । स्रोतको हवाला दिँदै यी सञ्चार माध्यमले बालेनले अनुमतिविनै हेलिकोप्टर चढेको जिकिर गरेका थिए ।  तर, टेकपाना फ्याक्टचेक डेस्कको तथ्यजाँचले उक्त दाबी मिथ्या रहेको देखाएको छ । वास्तवमा बुधबार नै निर्वाचन आयोगले पत्र पठाउँदै बालेनलाई बिहीबार काठमाडौँ-झापाको रुटमा हेलिकोप्टर चढ्ने अनुमति दिइसकेको पुष्टि भएको छ । दाबी बिह...
काठमाडौँ । बुधबार कान्तिपुरको अनलाइन संस्करण र रातोपाटीमा बालेन्द्र शाह (बालेन) ले अनुमति नै नलिई हेलिकोप्टर चढेकाले झापाबाट फर्काइएको दाबी गर्दै समाचार प्रकाशित भएका छन् । स्रोतको हवाला दिँदै यी सञ्चार माध्यमले बालेनले अनुमतिविनै हेलिकोप्टर चढेको जिकिर गरेका थिए ।  तर, टेकपाना फ्याक्टचेक डेस्कको तथ्यजाँचले उक्त दाबी मिथ्या रहेको देखाएको छ । वास्तवमा बुधबार नै निर्वाचन आयोगले पत्र पठाउँदै बालेनलाई बिहीबार काठमाडौँ-झापाको रुटमा हेलिकोप्टर चढ्ने अनुमति दिइसकेको पुष्टि भएको छ । दाबी बिहीबार २१  फागुन ...
commission election 2082