2082 General
Election
दोलखाको मालुमा अझै शुरू भएन मतदान
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 2:45 PM
72 views
दोलखाको तामाकोशी गाउँपालिका-४ को मालु मतदान केन्द्रमा अझै मतदान शुरू भएको छैन । बिहीबार दिउँसो १२ बजेतिर स्थगित भएको मतदान अझै शुरू हुन नसकेको हो । मतपत्र लुटपाटको प्रयास भएपछि यहाँ स्थिति तनावपूर्ण बनेको थियो ।  त्यक्रममा निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपातको प्रयास भएपछि प्रहरीले हवाई फायर गरेको थियो । बुथ एजेन्टहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।  दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले विवाद समाधानोन्मुख रहेको बताए । स्थितिलाई सहज बनाएर मतदान...
दोलखाको तामाकोशी गाउँपालिका-४ को मालु मतदान केन्द्रमा अझै मतदान शुरू भएको छैन । बिहीबार दिउँसो १२ बजेतिर स्थगित भएको मतदान अझै शुरू हुन नसकेको हो । मतपत्र लुटपाटको प्रयास भएपछि यहाँ स्थिति तनावपूर्ण बनेको थियो । त्यक्रममा निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपातको प्रयास भएपछि प्रहरीले हवाई फायर गरेको थियो । बुथ एजेन्टहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले विवाद समाधानोन्मुख रहेको बताए । स्थितिलाई सहज बनाएर मतदानलाई निरन्तरता दिने प्रयास ...
election
election 2082