2082 General
Candidates
बालकोट पुगेर ओलीले गरे मतदान
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 12:46 PM
43 views
<p>काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मतदान गरेका छन् । पत्नी राधिका शाक्यसहित भक्तपुर बालकोटको महेन्द्र शान्ति विद्यालयमा मतदान गरेका हुन् । ओली झापा ५ बाट उम्मेदवार बनेका छन् ।</p> <p>The post बालकोट पुगेर ओलीले गरे मतदान appeared first on RONB post.</p>
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मतदान गरेका छन् ।
पत्नी राधिका शाक्यसहित भक्तपुर बालकोटको महेन्द्र शान्ति विद्यालयमा मतदान गरेका हुन् । ओली झापा ५ बाट उम्मेदवार बनेका छन् ।
The post बालकोट पुगेर ओलीले गरे मतदान appeared first on RONB post.
candidates
election 2082