2082 General
Election
ओखलढुङ्गामा मतदान बिथोलिएको खबर भ्रामक, तेह्रथुमको ‘सुरक्षा अभ्यास’ को भिडिओ प्रयोग गरी अफवाह फैलाइँदै
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 12:09 PM
45 views
काठमाडौँ । ओखलढुङ्गामा मतदानका क्रममा झडप भएको र गोली चलेको भन्दै सामाजिक सञ्जालमा फैलाइएको सूचना पूर्णतः भ्रामक र गलत रहेको प्रहरीले स्पष्ट पारेको छ । सुशासन सञ्चार’ (Sushasan Sanchar) लगायतका सामाजिक सञ्जाल अकाउन्टबाट ओखलढुङ्गामा मतदान बिथोल्ने प्रयास भएको र गोली लागेर एक जना घाइते भएको भन्दै भिडिओ पोस्ट गरिएको थियो । तर, उक्त भिडिओ गत साता तेह्रथुममा निर्वाचन सुरक्षाका लागि गरिएको सुरक्षा अभ्यासको भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक ...
काठमाडौँ । ओखलढुङ्गामा मतदानका क्रममा झडप भएको र गोली चलेको भन्दै सामाजिक सञ्जालमा फैलाइएको सूचना पूर्णतः भ्रामक र गलत रहेको प्रहरीले स्पष्ट पारेको छ । सुशासन सञ्चार’ (Sushasan Sanchar) लगायतका सामाजिक सञ्जाल अकाउन्टबाट ओखलढुङ्गामा मतदान बिथोल्ने प्रयास भएको र गोली लागेर एक जना घाइते भएको भन्दै भिडिओ पोस्ट गरिएको थियो । तर, उक्त भिडिओ गत साता तेह्रथुममा निर्वाचन सुरक्षाका लागि गरिएको सुरक्षा अभ्यासको भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मदन केसीले विज्ञप्ति जारी गर्दै...
election
election 2082