ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Commission

आज जनमतको परीक्षा

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 12:20 PM 49 views
काठमाडौँ । भ्रष्टाचारको अन्त्य र सुशासनको माग राख्दै जेनजी युवाहरूले भदौ २३ र २४ गते गरेको आन्दोलनपछि सृजना भएको विशिष्ट परिस्थितिमा घोषणा भएको प्रतिनिधिसभाको निर्वाचन आज विहीवार हुँदै छ ।यो निर्वाचनमा देशभरिका १ करोड ८९ लाख ३ हजार ६८९ मतदाताले प्रतिनिधिसभाको सांसद चुन्न मतदान गर्न पाउने निर्वाचन आयोगले बताएको छ । निर्वाचन विहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । यसअधिका निर्वाचनहरूमा गठबन्धन गरेर निर्वाचनमा जाने गरेको देखिए पनि यसपटक भने छिटपुट निर्वाचन क्षेत्रबाहेक अन्य ठाउँमा दलहरूले गठबन्धन गर

commission election 2082