2082 General
Commission
दिउँसो १२ बजेसम्म करीब १८ प्रतिशत मत खस्यो : निर्वाचन आयोग
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 11:43 AM
70 views
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान भइरहेको छ । निर्वाचन आयोगका अनुसार आज दिउँसो १२ बजेसम्म करीब १८ प्रतिशत मत खसेको छ । आयोगका अनुसार देशभरका १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज २७५ सिटका लागि मतदान भइरहेको छ, जसमा प्रत्यक्षतर्फ १६५ सिट र समानुपातिकतर्फ ११० सिट छन् ।

commission
election 2082