ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
एमाले अध्यक्ष ओलीले गरे भक्तपुरबाट मतदान
2082 General Candidates

एमाले अध्यक्ष ओलीले गरे भक्तपुरबाट मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 1:17 PM 55 views
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । बिहीबार बिहान अध्यक्ष ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति मावि केन्द्रमा पुगेर मतदान गरेका हुन् । उनी झापा-५ बाट उम्मेदवार समेत रहेका छन् । बिहीबार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १ सय ६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ १ सय १० स्थानका लागि […]

काठमाडौँ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् ।

बिहीबार बिहान अध्यक्ष ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति मावि केन्द्रमा पुगेर मतदान गरेका हुन् । उनी झापा-५ बाट उम्मेदवार समेत रहेका छन् ।

बिहीबार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १ सय ६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ १ सय १० स्थानका लागि देशभर मतदान जारी रहेकाे निर्वाचन आयाेगले जनाएकाे छ ।

candidates election 2082