2082 General
Commission
मध्याह्न १२ बजेसम्म ३१ लाखले गरे मतदान
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 12:47 PM
59 views
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मध्याह्न १२ बजेसम्म १८ प्रतिशत मतदान भएको छ ।  मध्याह्न १२ बजेसम्म देशभर ३१ लाख ६३ हजार ७३६ मत खसेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार यो कूल मतदाताको १८ प्रतिशत हो । बिहान ७ बजेदेखि मतदान शुरू भएको थियो । साँझ ५ बजेसम्म मतदान जारी रहनेछ । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुँदैछ । कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले देशभर उत्साहपूर्वक मतदान भैरहेको बताए...
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मध्याह्न १२ बजेसम्म १८ प्रतिशत मतदान भएको छ । मध्याह्न १२ बजेसम्म देशभर ३१ लाख ६३ हजार ७३६ मत खसेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार यो कूल मतदाताको १८ प्रतिशत हो । बिहान ७ बजेदेखि मतदान शुरू भएको थियो । साँझ ५ बजेसम्म मतदान जारी रहनेछ । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुँदैछ । कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले देशभर उत्साहपूर्वक मतदान भैरहेको बताए । प्रत्यक्षतर्फ तीन हजार १७ ...
commission
election 2082