2082 General
Parties
बागलुङको अस्थायी केन्द्रमा सकियो मतदान, खस्यो ९६.३६ प्रतिशत मत
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 12:51 PM
55 views
अस्थायी मतदान केन्द्र बागलुङ कारागारमा ९६.३६ प्रतिशत मत खसेको छ । जिल्ला कारागारमा कायम रहेका ५५ जना कैदीबन्दी मध्ये ५३ जनाले मतदान गरेका हुन् । कारागार प्रमुख तथा निर्वाचन अधिकारी धिरेन्द्र पन्तका अनुसार दलका प्रतिनिधिसँग छलफलपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पठाइने छ । बागलुङमा २३० मतदान केन्द्र र एक लाख ९३ हजार ३८१ जना मतदाता कायम छन् ।

parties
election 2082