ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Commission

१२ बजेसम्म मुस्ताङमा ४२.८४ प्रतिशत मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 1:35 PM 62 views
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतदानमा मुस्ताङमा ४२.८४ प्रतिशत मतदान भइसकेको निर्वाचन आयोगले जनाएको छ । मुस्ताङमा मध्याह्न १२ बजेसम्म चार हजार ८५२ मतदान भइसकेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । यसमा पुरुष दुई हजार ४६३ र महिला दुई हजार ३८८ र अन्य एक मत खसेको जानकारी आयोगको प्रणालीमा प्राप्त भएको उहाँले जानकारी दिए । जिल्लामा कूल मतदाता ११ हजार ३२८ रहेका छन् । जसमा पुरुष पाँच हजार ५५९, महिला पाँच हजार ७६८ र अन्य एकजना मतदाता रहेको आयोगले जनाएको छ । जिल्लामा अहिले प...
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतदानमा मुस्ताङमा ४२.८४ प्रतिशत मतदान भइसकेको निर्वाचन आयोगले जनाएको छ । मुस्ताङमा मध्याह्न १२ बजेसम्म चार हजार ८५२ मतदान भइसकेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । यसमा पुरुष दुई हजार ४६३ र महिला दुई हजार ३८८ र अन्य एक मत खसेको जानकारी आयोगको प्रणालीमा प्राप्त भएको उहाँले जानकारी दिए । जिल्लामा कूल मतदाता ११ हजार ३२८ रहेका छन् । जसमा पुरुष पाँच हजार ५५९, महिला पाँच हजार ७६८ र अन्य एकजना मतदाता रहेको आयोगले जनाएको छ । जिल्लामा अहिले पनि मतदान प्रक्र...
commission election 2082