2082 General
Election
दोलखाकाे एक मतदान केन्द्रमा विवाद भएपछि हवाई फायर
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 10:52 AM
58 views
काठमाडौँ। दोलखाको तामाकोशीस्थित एक मतदान केन्द्रमा बिहीबार विवाद भएपछि प्रहरीले हवाई फायर गरेकाे छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएकाे हाे । तामाकोशीको वडानम्बर-४ मा कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि सुरक्षाकर्मीले एक दुई हवाई फार गरेकाे प्रशासनले जनाएकाे छ। अहिले अवस्था सामान्य भैसकेकाने प्रशासनले जानकारी गराएकाे छ ।
काठमाडौँ।
दोलखाको तामाकोशीस्थित एक मतदान केन्द्रमा बिहीबार विवाद भएपछि प्रहरीले हवाई फायर गरेकाे छ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएकाे हाे । तामाकोशीको वडानम्बर-४ मा कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि सुरक्षाकर्मीले एक दुई हवाई फार गरेकाे प्रशासनले जनाएकाे छ।
अहिले अवस्था सामान्य भैसकेकाने प्रशासनले जानकारी गराएकाे छ ।
election
election 2082