ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
पूर्वप्रधानमन्त्री भट्टराईले अन्नपूर्ण मावि केन्द्रबाट गरे मतदान
2082 General Election

पूर्वप्रधानमन्त्री भट्टराईले अन्नपूर्ण मावि केन्द्रबाट गरे मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 11:02 AM 55 views
काठमाडौँ। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आज बिहान ९ः१५ बजे गृ जिल्ला गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले निर्धारित समयमै मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् । गोरखाका विभिन्न मतदान केन्द्रमा बिहानैदेखि मतदाताको उपस्थिति देखिएको छ । स्थानीय प्रशासनका अनुसार मतदान शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ ।

काठमाडौँ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आज बिहान ९ः१५ बजे गृ जिल्ला गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

उनले निर्धारित समयमै मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् । गोरखाका विभिन्न मतदान केन्द्रमा बिहानैदेखि मतदाताको उपस्थिति देखिएको छ । स्थानीय प्रशासनका अनुसार मतदान शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ ।

election election 2082