ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

कांग्रेस-एमालेका उम्मेदवारले एक अर्कालाई दिए विजयको शुभकामना

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 10:50 AM 44 views
रुपन्देही क्षेत्र नम्बर २ मा एमाले र कांग्रेसका उम्मेदवारले एकअर्कालाई विजयका लागि शुभकामना दिएका छन् । बुटवल-११ देवीनगरस्थित मतदान केन्द्रमा भेट भएका एमाले उम्मेदवार विष्णु पौडेल र कांग्रेसका उम्मेदवार चुन्न पौडेलले एक अर्कालाई सफलताको शुभकामना दिएर अंगालो हाले ।  यो वडा सबैभन्दा धेरै मतदाता भएको वडा हो । यो वडामा १८ हजार मतदाता रहेका छन् ।  विष्णु पाँचौं जितेको खोजीमा रहँदा चुन्न भने पहिलो जित निकाल्ने योजनामा छन् ।

candidates election 2082