ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

दाङ र ओखलढुंगाका तीन ठाउँमा हालसम्म मतदान नै शुरू भएन

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 11:07 AM 44 views
दाङ र ओखलढुंगाका तीनवटा मतदान केन्द्रमा हालसम्म मतदान शुरू हुन सकेको छैन । दाङको बबई गाउँपालिकाको २ र ओखलढुंगाको मानेभन्ज्याङ-७ स्थित १ गरी कूल तीन वटा मतदान केन्द्रमा हालसम्म मतदान शुरू हुन नसकेको हो।  निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार ती तीन वटा केन्द्रमा स्थानीयहरूले उम्मेदवारहरूसँग केही माग राखेका कारण मतदान शुरू हुन नसकेको हो।  ‘त्यहाँ स्थानीयहरूले उम्मेदवारहरूसँग केही माग राखेका छन् । विगतको माग पूरा नभएकाले अहिले केही माग राखेको भन्ने कु...
दाङ र ओखलढुंगाका तीनवटा मतदान केन्द्रमा हालसम्म मतदान शुरू हुन सकेको छैन । दाङको बबई गाउँपालिकाको २ र ओखलढुंगाको मानेभन्ज्याङ-७ स्थित १ गरी कूल तीन वटा मतदान केन्द्रमा हालसम्म मतदान शुरू हुन नसकेको हो।  निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार ती तीन वटा केन्द्रमा स्थानीयहरूले उम्मेदवारहरूसँग केही माग राखेका कारण मतदान शुरू हुन नसकेको हो।  ‘त्यहाँ स्थानीयहरूले उम्मेदवारहरूसँग केही माग राखेका छन् । विगतको माग पूरा नभएकाले अहिले केही माग राखेको भन्ने कुरा आएको छ,’ जिसीले लो...
candidates election 2082