2082 General
Candidates
महेश बर्तौलाले गरे मतदान
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 11:11 AM
74 views
काठमाडौं– एमाले नेता महेश बर्तौलाले गरे मतदान काठमाडौं- एमाले नेता तथा पूर्व सचेतक महेश बर्तौलाले मतदान गरेका छन् ।  मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार समेत रहेका बर्तौलाले भिमफेदी ९ बाघमाराबाट मतदान गरेका हुन् ।

candidates
election 2082