२१ फागुन, कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले निर्वाचनको दिन बिना पास सञ्चालन गरिएका ११३ सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार बिहान ११ बजेसम्म गरिएको अनुगमनका क्रममा १०७ वटा दुईपाङ्ग्रे र ६ वटा चारपाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिइएको हो। प्रहरीले निर्वाचनको समयमा पासबिनाका सवारीसाधन सञ्चालन नगर्न सबैलाई आग्रह गरेको छ।
2082 General
Election
बिना पास चलेका ११३ सवारीसाधन नियन्त्रणमा
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 11:29 AM
44 views
२१ फागुन, कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले निर्वाचनको दिन बिना पास सञ्चालन गरिएका ११३ सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार बिहान ११ बजेसम्म गरिएको अनुगमनका क्रममा १०७ वटा दुईपाङ्ग्रे र ६ वटा चारपाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिइएको हो। प्रहरीले निर्वाचनको समयमा पासबिनाका सवारीसाधन सञ्चालन नगर्न सबैलाई आग्रह गरेको छ।
election
election 2082