2082 General
Parties
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनले गरे मतदान
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 7:13 AM
54 views
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् । उनले झापाको हल्दिबारी गाउँपालिका–१ स्थित वडा कार्यालयमा मतदान गरेका हुन् ।प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर मतदान भइरहेको छ ।

parties
election 2082