2082 General
Candidates
रास्वपा उम्मेदवार खनालले गरे मनोहर केन्द्रबाट मतदान
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 9:18 AM
53 views
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले मतदान गरेका छन् । आफूले बिहीबार बिहान मतदान गरेको सामाजिक सञ्जाल फेसबूकमार्फत जानकारी दिएका छन् । उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ टोखा नगरपालिका १० मनोहर माविबाट मतदान गरेका हुन् । ‘सुशासन र समृद्धिको पक्षमा मेरो मत,’ उनले लेखेका छन् । उनी काठमाडौं ६ बाट उम्मेदवार रहेका छन् । यसअघि पनि उनले यहीबाट चुनाव जितेका थिए।

candidates
election 2082